छात्रवृत्ति जुटाउन तमुधिं यूकेको च्यारिटी

लन्डन । यसैवर्ष दुई वृहत इभेन्ट ‘गोर्खा कप’ र ‘नेपाली मेला’ गरेको तमुधिं यूके अब नेपालका जेहेन्दार र गरिव विद्यार्थीलाई छात्रवृत्ति जुटाउन अग्रसर भएको छ । तमुधिं यूकेले गत आइतबार नेपालका विद्यार्थीलाई छात्रवृत्ति जुटाउन अल्डरसटस्थित एम्पायर हलमा भव्य च्यारिटी डिनर गरेको छ । एनआरएनए आइसीसी अध्यक्ष डा. शेष घले र उनकी जीवनसंगिनी जमुना घलेको विशेष … Continue reading छात्रवृत्ति जुटाउन तमुधिं यूकेको च्यारिटी